दाङ असार ३१ । समयमा पुल नबन्दा दाङका खोलाले यात्रुहरुलाई सास्तीमाथि सास्ती दिने गरेका छन् । लमही–तुलसीपुर खण्डमा पर्ने १ दर्जनको हाराहारीमा रहेका खहरे खोलाहरुमा भल आउँदा यो रुटमा यात्रा गर्ने यात्रुहरुले पटक–पटक सास्ती खेप्नु परिरहेको समाचार गोरक्ष दैनिकले छापेको छ ।
पुल निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले निर्माण कार्यलाई तीब्र नबनाउँदा जनताहरुलाई कहिले कुन खोला त कहिले कुन खोलाले सास्ती दिने गरेका छन् ।
बिहीबार तुलसीपुर दिउँशो र घोराही एक थापा पनि पानी नपरेको अवस्थामा समयमै गन्तव्यमा पुग्ने भनेर हिडेका यात्रुहरु तुलसीपुर घोराही खण्डमा पर्ने पत्रे खोलामा आएको बाढीले ३ घण्टा सास्ती खेप्न बाध्य भएका थिए ।