मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओपेन्द्र बस्नेत, 
दाङ साउन २६ । सल्यानमा खोलाले बगाउँदा एक स्कुले बालिकाको मृत्यु भएको छ । जिल्लाको सुइकोट गाविस–१ निवासी १२ वर्षिया पवित्रा रावतलाई स्कुलबाट घर जाने क्रममा कैनकाँडा खोलाले बगाउँदा मृत्यु भएको सल्यानका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

नारायण उच्च माध्यमिक विद्यालय नेटामा कक्षा ६ मा अध्यनरत बालिका स्कुलबाट साँझसम्म घर नफर्किएपछि खोज्ने क्रममा बुधबार बिहान करिव डेढ सय मिटर तल खोलको छेउमा मृत अवस्थामा फेला  परेको प्रहरी प्रमुख खत्रीले बताउनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post