मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनग्य धन कमाउने अवसर मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । लेनदेनमा भने विवाद बढ्नेछ ।
 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भाव बढ्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । विशेष भेटघाटले काममा उत्साह बढाउनेछ ।
 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा सफलता पाउन मेहनत गर्नुपर्नेछ । विशेष जिम्मेवारी हात पार्ने मौका छ। आफन्तसँग असमझदारी बढ्नेछ ।
 
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नसोचेको काम बन्नाले प्रसन्नता मिल्नेछ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । व्यापार ब्यबसायबाट पनि फाइदा हुनेछ ।
 
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धेरैले तपाइको इमान्दारिताको प्रसंसा गर्नेछन । सामाजिक मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । धन सञ्चित गर्ने अवसर मिल्नेछ । वैदेशिक व्यवसायमा सुधार आउनेछ । दाजुभाईसंग मनमुटाब हुनेछ ।
 
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । कृषि कामबाट फाइदा हुनेछ । साझेदारी काममा उल्झन आउने देखिन्छ ।
 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । प्रयासहरु सकारात्मक रहनेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।
 
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथीभाईको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । धार्मिक काममा रुची बढ्नेछ । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।
 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक काममा दायित्व बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाईसंग मनमुटाब हुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आस मारेको कामले उत्साह जगाउनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर मिल्नेछ । घरायसी काममा झमेला आउनेछ ।
 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम्पत्य जीबनमा खटपट हुनेछ । नयाँ काम संचालन गर्ने मौका मिल्नेछ । परिवारमा आमाको सहयोग मिल्नेछ । मन खुसि रहनेछ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post