मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, साउन २७ । विभिन्न व्यक्तिबाट तीन करोड ठगी गरेको आरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 तीन करोड ठगीको आरोपमा एकजना पक्राउविदेश पठाउने वाहानामा विभिन्न व्यक्तिहरुवाट तीन करोड बढी ठगी गरेको आरोपमा घोराही–११ का  ४२ वर्षीय बलदेव थापालाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए।

एसपी सिंहका अनुसार विभिन्न व्यक्तिको जाहेरीको आधारमा थापालाई नियन्त्रणमा लिइएको हो। लुकिछिपी बस्दै आएका थापालाई पक्राउ गरी कारबारीका लागि कानुनी प्रक्रिया पूरा गर्न अदालत पठाउने तयारी भइरहेको एसपी सिंहले बताए।

साभारः सेतोपाटी/नारायण खड्का

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post