मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, असोज १६ । आज विश्व अहिंसा दिवस दाङलगायत देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा भारतीय अहिंसा वादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्र संघ आवद्ध मुलुकहरुमा हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवस मनाइँदै आइएको छ ।

अहिंसा दिवसका अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानीलगायत मुलुकभर अन्तरक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेका छन् । नेपालस्थित भारतीय दूतावासले दिवसका अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।

महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउनु भएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post