मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, असोज १५ । स्थानीयहरुकोे सक्रियतामा बाघमारेको छोटेमा निर्माण भएको माई भगवती मन्दिरको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । २ लाख ५० हजारमा निर्माण गरिएको मन्दिरको नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगी, जनकल्याण उच्च्मावि बाघमारेका प्राचार्य श्याम रायमाझी र स्थानीय झग्गु कसेराले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

निर्माण समितिका अध्यक्ष ओपेन्द्र खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष नरेन्द्र कुसारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन नविन शर्माले गर्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post