मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

घोराही, असोज १५ । जनयुद्धको कथालाई समटेर दाङको घोराहीमा नाटक प्रदर्शन गरिएको छ । मण्डला थ्रियटरका कलाकारहरुले नाटक प्रस्तुत गरेका हुन् ।

द्वन्द्व प्रभावित सरोकार केन्द्र दाङको पहलमा जनयुद्धमा स्थानीयवासीले भोगेका विषयबस्तुलाई समटेर नाटकमा प्रस्तुत गरिएको थियो । नाटक प्रस्तुत अघि द्वन्द्व प्रभावित सरोकार केन्द्र दाङका सुशीला चौधरीले नाटकले बेपत्ता प्रभावित तथा अपाङ्गहरुको कथा बोल्ने बताउनुभयो ।

मण्डला थिएटरले ‘आधा सत्य’ नामक नाटक लिएर देशभरी सडक नाटक प्रदर्शन गर्नका लागि देश दौडहामा निस्केको छ । ‘आधा सत्य’ नामक नाटक अन्य जिल्लाहरुमा पनि प्रदर्शन गर्ने मण्डला थिएटरले जनाएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post