मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, कार्तिक २६ । नयाँ शैक्षिक शत्रबाट पिसिएफ शिक्षकका लागि तलव रकम नआउने भएको छ । रकम बन्द हुने भएपछि अब पिसिएफ दरबन्दीमा कार्यरत शिक्षकहरु पनि नरहने जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

दाङका जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीका अनुसार शिक्षा विभाग मन्त्रालय र क्षेत्रीय निर्देशनालयले आउँदो शैक्षिक शत्रदेखि रकम नआउने बताएका छन् । जिशिअ मैनालीले पिसिएफ शिक्षकको तलवमा अघिल्लो शैक्षिक शत्रमा दाङमा ३ करोड रुपैया खर्च भएको थियो । समाचार गोरक्ष दैनिकले छापेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post