मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, कार्तिक २६ । दाङका मुख्य सहरहरुमा अटो रिक्सा चलाउने महिलाहरुको संख्या ह्वात्तै बढेको छ । अटो रिक्सा चलाउन गाह्रो नहुनुका साथै मनग्य आम्दानी हुने भएपछि महिलाहरु यसतर्फ आकर्षित हुँदै गएको समाचार राप्ती समाचार दैनिकले छापेको छ ।

जिल्लाको तुलसीपुरमा १४ जना महिलाहरुले अटो रिक्सा सञ्चालन गर्दै आएको अटो ईलेक्ट्रिकलरिक्सा समिति तुलसीपुरका उपाध्यक्ष भोजराज पन्थीले जानकारी दिनुभयो  । उहाँका अनुसार १३ जना विवाहित र एक अविवाहित महिलाले अटो रिक्सालाई जीवन धान्ने माध्यम बनाइरहनुभएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post