दाङ, कार्तिक २७ । भुमिगत जल सिचाई जिल्ला महासंघ दाङको अध्यक्षमा लोकराज डाँगी चयन हुनुभएको छ । दोस्रो जिल्ला अधिवेसनबाट डाँगी अध्यक्षमा चयन हुनुभएको हो ।
अधिवेसनबाट उपाध्यक्षमा शिशिरकुमार डिसी, सचिवमा खिमलाल डाँगी, कोषाध्यक्षमा मनु शाह, सदस्यमा नरबहादुर केसी, बेदुलाल सुवेदी, बसन्ती चौधरी, शान्ति विक, हिमा डाँगी, डम्वरबहादुर सार्की रहनु भएको छ । यस्तै सल्लाहकारमा कृष्णबहादुर केसी, जगतबहादुर खड्का, रोमहर्ष भण्डारी, लोकराज आचार्य, मानसिंह पछाई, लिलाधर भण्डारी र कृष्ण गिरी रहनुभएको छ ।