दाङ, कार्तिक २९ । आफ्नै घरमा आगजनी गर्ने गोवरडिहा–४ पछैया बस्ने ५५ वर्षीय हरिनाथ चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
मानसिक सन्तुलन गुमेका चौधरीले सोमबार बिहान आफ्नै टाउकोमा बन्चरो प्रहार गर्नुका साथै एकतले कच्ची घरमा आगजनी गर्दा घर पूर्णरुपमा जलेर करीब ४ लाख ५० हजार रुपैयाँ बराबरबको क्षति भएको प्रहरीले जनाएको छ।