मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, कार्तिक २६ । खानेपानीका लागि राप्ती अञ्चलमा ६० करोड बजेट विनियोजन गरिएको छ । नयाँ मुहान पत्ता लगाउनेदेखि योजना सम्पन्न गर्नका लागि राप्ती अञ्चलका पाँच जिल्लामा ६० करोड बजेट विनियोजन गरिएको समाचार खबर टोकरी दैनिकले छापेको छ ।

खानेपानी तथा सरसफाई मन्त्रालयले आर्थिक वर्ष ०७३ ०७४ मा राप्तीका दाङ, सल्यान, रुकुम, प्युठान र रोल्पाको खानेपानीका लागि ६० करोड, १६ लाख ६० हजार विनियोजन गरिएको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post