सन्तोष दहित,
दाङ, कार्तिक २९ । हेकुली ८, हेकुलीका शोभाकर चौधरी सवेरै उठछन् । घरमा रहेको सवै गाई भैसीलाई घाँसपानी हाल्छन् र बाँकी काम घरकालाई जिम्मा लगाएर आफु एटलस साइकिल लिएर गाउँको डख्खिन तिर हेकुलीको डबरामा पुग्छन् । जहाँ सानो बजार छ । त्यहि बजारमा शोभाकर चौधरीको पनि सानो कटेज स्टाइलको घर छ, त्यहि घरमा ‘निशान हेयरकटिङ’ खोलेकाछन् ।
बजारको चोकको पश्चिम सायदम रहेको एउटा पसलको आंगनमा रहेको उक्त हेयरकटिङमा शोभार पुग्न पाएका हुदैनन्, तर कपाल कटाउन आउने ग्राहकहहरुको भिड लागिसकेको हुन्छ । शोभाकरले सकिनसकि दिनम ३०÷३५ जनाको दाँह्री, कपाल काट्छन । एक जनाको कपालकाटेको ४० रुपैया लिनेगरेकाछन् । दिनमा ८ सय देखि एक हजारसम्म कमाउदै आएकाछन् भने मासिक २५ हजार भन्दा बढि कमाईरहेका शोभाकर भन्छन्– ‘जाँगर र सीप भएपछि पैसा भन्ने चिज जहाँ पनि कमाउन सकिदो रहेछ ।, ‘मेहनत र परिश्रम गर्नुप¥यो, उनिभन्छन्, ‘अहिलेको समयम सबैभन्दा ठुलोे कुरा भनेको सीप नैहो ।, सीप भएपछि जहाँ गएरपनि बाँच्न सकिदोरहेछ ।’
यो ब्यवसायी गर्नुभन्दा पहिला विदेश जाने सोच बनाएकोथिए । फेरी विदेश जानुभन्दा यहि केहि गर्नुपर्छ भन्ने लाग्यो, त्यसपछि हेयरकटिङ खोल्ने सोच बनाए शोभारकले भने,–‘करिब १५ हजार लागनी गरेर यो ब्यवसायीको सुरुवाट गरे ।, सुरु–सुरुमा खासै नचलेपनि अहिलेभने भ्याइनभ्याई छ, उनले भने,–‘विदेश गएको गएको भए सायद के हुन्थ्यो थाहै हुदैनथ्यो ।’
‘गाउँका प्राय युवाहरु विदेश जानथालेपछि घरकाले पनि विदेश जान करगरिरहेकाथिए । यदपि भित्रिदेखि भने आफ्नो विदेश जाने इच्छाभनेथिएन, शोभाकरले भने ।’ ठ्याक्कै त्यहि बेला आफ्नै गोत्यार दाई विदेशबाट फर्केर आए । ३ महिनामा कामै नगरि फर्कि आए । विदेश जानलाई जग्गा बेचेर गएका गोत्यार दाई न पैसा ल्याए, भएको जग्गा पनि विदेशमा सकाएर आए कस्तो दुखको कुरा ।’ उनले सम्झिदैभने– ‘सायद म यो व्यवासयी नखोलेर विदेश गएको भए मेरो हालत पनि यस्तै हुनपनि सक्थ्यो नि ।
समयमा बुद्धि पु¥याए, गाउघरमा सेवा दिइरहेको छु,, घरपरिवार पनि खुशि छन ।’
उनिभन्छ्न–‘अरुको ठाउँमा सवैले राम्रो पैसा कमाउछन् भन्ने के ग्यारन्टी छ र ।, बरु विदेश जानेपैसाले स्वदेशमा कुनै न कुनै राम्रो सिप सिखेर आफ्नो ठाँउमा व्यवसायी गरेपछि त्यहि राम्रो भनेर विदेश गइरहेका युवाहरुलाई शोभाकरले सुझाव दिन्छन् ।’
‘आफ्नो ठाँउ भनेको आफ्नो ठाँउ हो, सुख–दुःख परेको बेला एक अर्कालाई सहयोग गर्ने त छदैछ । घरका परिवासंग बसेर आफनो व्यवसायी पनि चलिरहेको छ, घरको काम पनि भइरहेको छ, उनले भने ।’ सात जनाको परिवारलाई यहि पेशाले पाल्दै आएका शोभाकरले फुर्सदको समयमा घरपरिवारलाई पनि सघाउदै आएकाछन् । घरमा काम गर्दागर्दै पसलबाट कसैले फोन ग¥योकि साइकील डुगुराउँदै पसल पुग्छन । यसरी शोभाकर आफ्नो व्यवसायी संगसंगै घरको सम्पुर्ण काममा पनि सहयोग गर्दै आइरहेकाछन् ।
सरल स्वभाव र इमान्दार, मिलनसार, हसिलो सवैसंग मिल्ने कारणलेपनि शोभाकरको ‘हेयरकटिङ’ मा सरकारी÷गैरसकरी, विद्यालयको कर्मचारी, विद्यार्थी, व्यापारी देखि छिमेकी गाविसका सर्वसाधरणहरु समेत उनिसंग कपाल, दाँह्री कटाउन आउनेगर्दछन् । ‘सानैदेखि कपाल काट्ने मनपराउने शोभाकर भन्छन्– गाँउका दाईहरुलाई कपाल काट्न देखेर सानो कैचि किनेकोथिए, त्यहि कैचिले गाउँका केटाकेटिहरुको कपाल कट्दै आए, यसरी सिक्दै आएपछि गाउँका दाई, अंकलहरुको कपाल काटदै आएपछि सिके ।’ यो विषयमा औपचारिक तालिम नलिएपनि केहि थप कुरा सिख्नलाई पैसा तिरेर आफु बजारमा कपाल, दाह्री कटाउने जान्थे, त्यहिबाट पनि धेरै कुरा सीके, शोभाकरले भने,–‘मान्छेमा कुनै सीप सिक्ने इच्छा भए भित्रिबाट आउनुपर्छ, नयाँ कुरा सिक्नलाई समय लाग्दैन ।’