दाङ, कार्तिक २७ । अर्थमन्त्री कृष्णबहादुर महरा दाङ आइपुग्नुभएको छ । विभिन्न कार्यक्रममा सम्बोधन गर्न महरा दाङ आइपुग्नुभएको हो ।
अर्थमन्त्री महराले बिहान साढे ७ बजे पत्रकारहरुसँग कुराकानी गर्नुका साथै ८ वजे राप्ती उपक्षेत्रीय अस्पतालको निरिक्षण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आज दिनभरि दाङमै रहनुहुने महरासँगले जिल्लाका कर्मचारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघको अन्तक्र्रियामा पनि उहाँ सहभागी हुनुहुनेछ, भने साँझ कार्यकर्तालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्र दाङले जनाएको छ ।