दाङ, कार्तिक २६ । नेपाल सरकारका अर्थमन्त्री कृष्णबहादुर महरासँग भोलि शनिबार तुलसीपुरमा अन्तत्र्रिmया कार्यक्रम हुने भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा दाङको समग्र विकासका लागि महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो ।
यसैबीच संघका अध्यक्ष रिजाल र महासचिव नेत्रलाल वलीले शुक्रबार विज्ञप्ति जारी गरी शनिबार अपरान्ह ४ वजे संघको सभाहलमा उपस्थितिका लागि सम्पूर्ण क्रियाशील राजनीतिक दलहरु, उद्योगी व्यापारी व्यवसायी तथा आमसरोकारवालाहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।