मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, कार्तिक २८ । राप्ती नदीले बगाएर दाङमा एक बालकको मृत्यु भएको छ । जिल्लाको गंगापरस्पुर–५ का १५ वर्षिय रामकुमार चौधरीको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

राप्ती नदीमा नुहाउन गएका चौधरी शनिबार दिउँशो बेपत्ता भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल लमहीबाट गएको टोलीले आइतबार चौधरीको शव फेला पारेको सई बलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी सीमा सुरक्षा बल लमहीका सई दोर्णबहादुर बुढाको नेतृत्वमा गएको टोलीले गंगापरस्पुर–५ रनियास्थित राप्ती नदीको किनारमा चौधरीको शव फेला पारेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post