मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओमप्रकाश गुप्ता,
दाङ, कार्तिक २५ । बसको ठक्करबाट सिसहनियामा एक साइकल यात्री गम्भीर घाइते भएका छन् । बिहीबार पूर्वबाट–पश्चिमतर्फ आइरहेको लु १ ख ६९१४ नम्वरको यात्रुवाहक बसले सिसहनियाँ बजारमा साइकल यात्री खलङ्गा ६ प्यूठान घर भई हाल लालमटिया–९ मौरीघाटमा बस्दै आएका अन्दाजी २५ वर्षिय वसन्त गिरी गम्भीर घाइते भएका हुन् ।

घाइते गिरीको टाउकोमा गहिरो चोट लागेको छ । घाइतेको अहिले प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भइरहेको छ, भने ठक्कर दिने बसलाई वडाप्रहरी कार्यालय लमहीले आफ्नो नियन्त्रणमा लिइसकेको प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकले बताउनुभयो । साइकलवालाले बाटो क्रस गर्न खोज्दा सो दुर्घटना भएको प्रहरीले बताएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post