मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ फागुन १९ । दाङको लमहीमा हिजोदेखि मालपोत र नापी कार्यालयको स्थापना गरी सेवासमेत सुरु गरिएको छ । ती दुई कार्यालयले त्यस क्षेत्रबाट सेवा प्रवाह गर्न थालेपछि  क्षेत्रका नागरिकलाई जग्गासम्बन्धी काम गर्न सजिलो भएको हो ।

ती दुवै कार्यालयको उद्घाटन गर्दै भुमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नागरिकहरुलाई छिटो छरितो घरदैलोमा सेवा प्रवाह गर्नका लागि मालपोत र नापी कार्यालयको स्थापना भएको बताउनुभयो । सरकारले लमहीमा मालपोत र नापीको कार्यालय स्थापना गर्नेका लागि २०७२ असोज १४ गते निर्णय गरेको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post