दाङ, फागुण १९ । दाङ गोल्टाकुराका पूर्व प्रहरी लुमा डाँगी हिजो आज तरकारी खेतीमै व्यस्त हुनुहुन्छ । प्रहरीमा पेन्सनपछि गाउँ फर्किनुभएका डाँगीले व्यवसायिक तरकारी खेती सञ्चालन गर्नुभएको छ ।
जमिन बाँझो राख्नुहुन्न भन्ने मान्यता राख्नुभएका तरकारी खेतीबाट मनग्य आम्दानी गर्नुभएको छ । नेपाल प्रहरीको असई पदबाट रिटायर्ड हुनुभएका ४० वर्षिय डाँगीले टमाटर, आलु, भोवि, केराउ, प्याज, लसुनलगायत विभिन्न जातका तरकारी खेती गर्नुभएको छ । समाचार राप्ती समाचार दैनिकले छापेको छ ।