मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

पाँचथर, फागुन १९ । रुख काट्ने क्रममा रुखले किचेर पाँचथरको फिदिममा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भइ हाल फिदिम बस्दै आएका ४२ वर्षीय हेमकुमार पालुङवा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम–१ बुद्धमार्गमा बन्दना मोक्तानको काब्राको रुख स्थानीय आइतराज केरुङले ठेक्कामा लिएर काट्दै गर्दा रुख ढलेर किच्दा पालुङवाको मृत्यु भएको हो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post