मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, फागुण १८ । लमहीमा आज बुधवार दे खि मालपो त र  नापी कार्यालयले  से वा शुभार म्भ गर्दै छन् । ने पाल सर कार  भूमिसुधार  तथा व्यवस् था मन्त्रालयले  लमहीमा मालपो त र  नापी कार्यालय स्थापना गर्ने  निर्णय गरे अनुसार  लमहीमा मालपो त र  नापी कार्यालय स्थापना भएको  हो  ।

अब दे उखुरीका नागरि कले  जग्गासम्वन्धी काम लिएर  घो राही जानुपर्दै न । घो राहीबाट श्रे स् ता ल्याउने  काम सकिएको  छ । मालपो त र  नापी कार्यालयको  संयुक्त उद्घाटन भूमिसधाुर  तथा ब्यवस्था मन्त्रालयका सचिव कृष्ण प्रसाद दे वको टाले  गर्नुहुने छ । र जिष्टे «सन पास, नाम सारी, घर  कायम, श्रे स्ता कायम, क्षे त्रफल संशो धन गर्ने , मो ठ भिडाउने , रो क्का हे र्ने , रो क्का गर्ने , फुकुवा गर्ने लगायतका काम गरि ने  लमही मालपो त कार्यालयका प्रमुख कृष्णप्रसाद खरे लले  जानकारी दिनुभयो  । समाचार नयाँ युगबोध दैनिकले छापेको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post