मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, फागुुण १८  । खाने पानी तथा ढल निकास विभागका महानिर्दे शक ते जराज भट्टले  ढल निकासको  विकास गर्ने  गरी काम अगाडि बढाएको  बताउनुुभएको  छ । निर्दे शक भट्टले  घो राही र  तुुलसीपुुर  क्षे त्रमा जलाशययुक्त खाने पानीको  ड्याम बाँधे र  वितर ण गर्ने  गरी काम अगाडि बढाउन थाले को  जानकारी दिनुभयो ।

तुुलसीपुुर  खाने पानी उपभो क्ता तथा सर सफाइ संस् थाको  १० औं अधिवे शनलाई मंगलवार  सम्बो धन गर्दै  निर्दे शक भट्टले  जलाशययुुक्त ड्यामका लागि तत्काल भक्तपुुर  र  तुुलसीपुुर  छनो टमा परे को  जानकारी दिदै  त्यसपछि घो राहीसहित आठ ठाउँमा काम गर्ने  तयारी गरे को  बताउनुुुभयो  ।समाचार नयाँ युगबोध दैनिकले छापेको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post