दाङ, फागुन १९ । घर मा श्रीमति हुँदाहुँदै बहुविवाह गर्ने काभ्रे –७ का यमलाल जिसी र उनकी कान्छी श्रीमति अस्मिता ओ लीलाई जिल्ला अदालतले कसुर मा दो षी ठहर गर्दै एक वर्ष कै द तथा पाँच–पाँच हजार जरि वाना गर्ने फै सला गरे को छ ।
जिल्ला न्यायाधीश चूरामन खड्काको एकल इजलासले जिसी र ओ लीलाई एक वर्ष कै द फै सला गरे को हो । काभ्रे गाविस–७ की ३० वर्षीया बालिका जिसीले आफू घर मा हुँदाहुँदै पनि यमलालले गत भदौ १९ गते अस्मिता ओ लीसँग बहुविवाह गरे को भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । प्रहरीले
आरो पित दुबै जनालाई गिर फ्तार गरी मुद्दा चलाएको थियो । यसअघि २५÷२५ हजार रुपै याँ धरौ टीमा उनीहरु
छुटे का थिए ।