मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सल्यान, मंसिर  २३ । नेपाल प्रहरीले  सल्यान जिल्लाको  काप्रेचउर–२ बाट भरुवा बन्दुकसहित एक जनालाइ पक्राउ गरेको छ ।
बिहिबार प्रहरीले काप्रेचउर–२ बस्ने ३५ वर्षीय डम्बरबहादुर खत्रीलाई अवैध भरुवा बन्दुकसहित बिहिबार प्रहरीले पक्राउ गरेको जनाएको छ । साथै प्रहरीले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारि दिएको  छ । 

Abroad Study
«
Next
»
Previous