दाङ, जे ठ ७ । पद्मो दय पव्लिक नमूना माध्यमिक विद्यालय भरतपुर घो राहीले विद्यालयमा टे क्निकल कले ज निर्माण कार्यलाई अघि बढाउने भएको छ । शनिवार विद्यालयमा बसे को सचिवालय बै ठकले प्राविधिक कले ज निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरे को हो ।
सचिवालय बै ठकले टे क्निकल कले ज निर्माण कार्य अघि बढाउन जग्गा व्यवस्थापन समिति, पूर्वाधार व्यवस्थापन समिति, आर्थिक समिति, अभिले ख व्यवस्थापन समिति र विषय छनो ट समितिलाई यथाशीघ्र टे क्निकल कजे ल निर्माण कार्य अघि बढाउन निर्दे शन दिइएको सचिवालयका सदस्य तथा विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सचिवालय समितिका संयो जक दिपे न्द्रकुमार पुनको अध्यक्षतामा बै ठक बसे को थियो । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।