ओपेन्द्र बस्नेत,
दाङ, जे ठ ७ । दाङमा सडक निर्माणका लागि २७ करो ड बजे ट विनियो जन गरिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बहुउद्दे श्य शीर्षक अन्तर्गत ५८ किलो मिटर सडक निर्माणका लागि २७ करो ड सात लाख बजे ट विनियो जन गरेको छ ।
सडक निर्माणका लागि न्यूनतम तीन लाख २० हजार दे खि १२ लाख रुपै याँसम्म विनियो जन गरिएको छ । जिल्लाका विभिन्न स्थानका ५८ वटा यो जनाका सबै सडक एक किलो मिटर दूरीका छन् । मन्त्रालयले विनियो जन गरे को बजे टमध्ये सबै भन्दा बढी विपि मार्ग मूलावारीदे खि हाँसीपुर हुँदै चै ते सम्मको सडकका लागि १२ लाख, कुइरे पानी अम्रै दामो दर मार्ग वाइपास सडकका लागि १० लाख, मजगैँ गणे शपुर खुमको ट बाटो स्तरो न्नतिका लागि १० लाख, साविक मानपुर–९ त्रिपुर–८ पलासपुर गणे शपुर सडक स्तरो न्नतिका लागि १० लाख, सै घा–६ कटुवाखो ला धवाले हुँदै साविक गाविस भवनसम्मको बाटो निर्माण १० लाख, कुइरे पानी धारापानी बाटो निर्माण १० लाख, लो हारपानी–६ झे ल्ने टा फलिन्दे को ल अर्जुनखो ला सडकका लागि १० लाख र घो राही हापुर बिजौ री हुँदै तुलसीपुरको आँखा अस्पताल जो ड्ने सडक स्तरो न्नतिका लागि १० लाख, घो राही–४ बे लभार सडकका लागि १० लाख र झारवै रा नारायणपुर पे ट्रो ल पम्मदे खि उत्तर झारवै रा गाउँ पश्चिम बडहरा सिमलरुख बे लभार सडक स्तरो न्नतिका लागि १० लाख छुट्याइएको छ ।
त्यसै गरी बिजौ री कुटे चौ र संगुरखो ला हुँदै रो ल्पाको दहवन जो ड्ने सडकका लागि आठ लाख, बिजौ री–मानपुर भलाई डुरुवा सडकमा सात लाख, संस्कृत विश्वविद्यालय मानपुर जमनी हुँदै एयरपो र्ट सडक निर्माणका लागि पाँच लाख, तल्लो भरतपुर रिङरो ड कालो पत्रे विश्वविद्यालय मानपुर जमुनी हुँदै एयरपो र्ट सडक निर्माणका लागि चार लाख, लमही–तुलसीपुर सडकको घो राही बजारभित्र पर्ने सडकका लागि चार लाख, घो राही धर्ना धारापानी सडक पा“च लाख, लालमटियादे खि सो नपुर चै लाही सडकका लागि पाँच लाख, साविक घो राही–९ जनकपुर नारायणपुर गाविस अर्घु ठट्याउली ठागाउँ हुँदै धै रे नी सडकका लागि पाँच लाख, घो राही फुर्से खाली गिठे पानी सडक कालो पत्रे का लागि पाँच लाख रकम छुट्याइएको छ ।
त्यस्तै पशु बृद्धाश्रमदे खि दाहसंस् कार गर्न जाने सडक प्रतीक्षालयसम्म काले पत्रे तीन लाख २० हजार, चै लाही दे उपुर मध्यनगर खै री लंगडी को लही हुँदै लमही बजारसम्म कालो पत्रे का लागि तीन लाख २० हजार, साविक सिसहनिया–१ दे खि गो बरडिहा–१ सम्म सडक कालो पत्रे तीन लाख २० हजार, सिसहनिया–१ दे खि गो बरडिहा–५ सम्म शहीद मार्ग काले पत्रे का लागि तीन लाख २० हजार, रझे ना मसिना स्वर्गद्वारी जाने सडक कालो पत्रे का लागि छ लाख, चौ घे रा मन्दिर परिसर पूर्वतर्फको बाटो र मन्दिरको गे टदे खि धो ब्य हाइवे सम्म तीन लाख, नारायणपुर अवलडाँडा सडकमा तीन लाख २० हजार, पत्रे खो लादे खि बाँसगढी जाने साविक हापुर–४ दे खि मानपुर–४ जाने बाटो मा तीन लाख २० हजार, नारायणपुर पुलिस चौ कीदे खि चारबगिया हापुर पते नी बिजौ री डाँडा हुँदै हो ले री सडकका लागि तीन लाख २० हजार, हो लरी–हापुर–बडहरा–रिहार सडकका लागि तीन लाख २० हजार, हापुर–२ रमनादे खि गुजेर् सडकका लागि तीन लाख २० हजार, नारायणपुर सिस्वानी लमडरुवा अर्घु हुँदै मंगलपुर सडकमा तीन लाख २० हजार छुट्याइएको छ ।
त्यसै गरी दो घरे प्रतापको ट मखनटाकुरी सल्यानको लुहामसम्म तीन लाख २० हजार, तुलसीपुर राइखलियान गौ रीगाउँ कटाहा हुँदै मो तीपुर जो ड्ने सडकमा तीन लाख २० हजार, तुलसीपुर–वनगाउँ–सुकौ रा गो ल्टाकुरी सडकमा तीन लाख २० हजार, अश्वारा बटवलपुर सडक तीन लाख २० हजार, हो ले री ग्वारखो ला तुलसीपुर दाङ सडक स्तरो न्नति तीन लाख २० हजार, भालुबाङ आँपखो ली सडक नाली निर्माण तीन लाख २० हजार, साविक सो नपुर–४ श्रीगाउ‘चो क चौ राहादे खि जखे रा तालसम्मको सडकका लागि तीन लाख २० हजार, रिहार मिलसो ता फूलबारी रनियापुर को ट्टे डाँडा टरिगाउँ एयरपो र्ट सडकका लागि तीन लाख २० हजार, साविक सतवरियार गाविस–९ जलकुण्टी हुँदै राजपुर–९ गो ठुवा सुनपत्री नाका जो ड्ने सडकमा तीन लाख २० हजार, सतवरिया–रिहार राजपुर गंगदी सालभौ री खंग्रानाका जो ड्ने सडकमा तीन लाख २० हजार, घो राही हर्नो क मुर्कुटी दे वीस् थान सडकमा तीान लाख २० हजार, बंगलापुर फुर्केसल्ली मलई सडकमा तीन लाख २० हजार, रगै चा भलाने टी हरिचौ र सडकमा तीन लाख २० हजार, साविक पञ्चकुले –१ र २ को नयाँ सडक इ.प्र.का. दे खि उत्तर खिलतपुर हुँदै बाघमारे सम्म तीन लाख २० हजार, हापुरे गंगटे सडकमा तीन लाख २० हजार, धमकापुर भो जपुर हुँदै मटे रा अकमी जो ड्ने सडकमा तीन लाख २० हजार, अकमी अमे टा हुँदै फूलबारीको बखरिया जो ड्ने दामो दर सडकमा तीन लाख २० हजार, घो राही दीपशिखा रो ड सौडियार लखुुवारसम्मको सडकमा तीन लाख २० हजार, सर्रादे खि सौडियार हुँदै बबै पुल सडक स्तरो न्नति तीन लाख २० हजार, टरिगाउँ पुकार पसल हुँदै मानपुरको लहलौ रा जो ड्ने सडकमा तीन लाख, मौ रीघाट हाँसीपुर मुर्कुटी सडक गणतन्त्र मार्ग तीन लाख, पवनगर हे ल्थपो ष्ट दे वीस्थान सुके को ट मन्दिर जाने सडक तीन लाख २० हजार, साविक पवननगर–८ भमके दे खि बालापुर सडक तीन लाख २० हजार, सुकौ रा बे लगनार सडक तीन लाख २० हजार र दुधे ना थारुगल्ली रातो पहरा भट्टे सडकमा तीन लाख २० हजार बजे ट विनियो जन गरिएको छ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।