मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बै शाख  ७ । जाजरकोटको साविकको  र ग्दा गाविस– ४ रो लीका बासिन्दा आसन्न स्थानीय तहको  निर्वाचनमा राजनीतिभन्दा टाढा र हे र  आफ्नो  क्षे त्रमा टे लिफो न से वा उपलब्ध गराउने  दललाई भो ट दिन एकजुट भएका छन् ।

अहिले  त्रिवे णी, नलगाड नगर पालिकाभित्र परे का उनीहरुले  जुन दलका प्रतिनिधिले  गाउँमा टे लिफो न टावर  बनाउने  प्रतिबद्धता जनाउँछ सो ही दलका स्थानीय ने तालाई मतदानमा सघाउने  भएका हुन् ।

शहर  तथा विदे शमा र हे का आफन्तलाई सम्पर्क गर्नुपरे  एक कल फो न गर्न आते जाते  गरी चार  सय रुपै याँ खर्चे र  रुकुमको  राडीबजार  गएर  फो न गर्नुपर्ने  बाध्यता भएपछि टे लिफो नको  टावर  निर्माणका लागि राजनीतिक दलका ने तादे खि सम्बन्धित निकायमा अनुरो ध गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले  यस्तो  निर्णय लिएका हुन् । उक्त गाउँमा अहिले सम्म न विद्युत से वा न त सञ्चार  सुविधा नै  छ । जाजर को ट–डो ल्पा बाटो ले  सो  गाउँलाई छो ए पनि नियमित र  भर पर्दो यातायात से वा पनि सञ्चालन भएको  छै न । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।

Abroad Study
«
Next
»
Previous