दाङ बै शाख ७ । जिल्ला प्रहरी कार्यालय दाङले खुकुरी प्रहार गरी फरार र हे का अभियुक्तलाई पक्राउ गरे को छ । २०७३ माघ २९ गते तुलसीपुर उपमहानगर पालिका–४ र क्षाचौ र बस्ने चे तन ओ ली, गणे श हमाल र २०७३ फागुन २९ गते तुलसीपुर उपमहानगर पालिका–६ का मो हित शाहमाथि खुकुरी र र ड प्रहर गरी फरार र हे का तुलसीपुर –६ निवासी २० वर्षीय असिमसिंह राठो र लाई प्रहरीले पक्राउ गरे को छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशे ष प्रहरी टो लीले राठो र लाई पक्राउ गरे को जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपर ीक्षक धिर जप्रताप सिंहले जानकारी दिनुभयो ।
त्यस् तै प्रहरीले गुण्डागर्दीमा संलग्न र हे को आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक सिंहका अनुसार सार्वजनिक स् थानमा गुण्डागर्दी गर्दै शान्ति सुर क्षामा खलल पु¥याएको भन्दै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशे ष प्रहरी टो लीले तुलसीपुर उपमहानगर पालिका–६ बस्ने विशाल यो गी, तुलसीपुर उपमहानगर पालिका–१४ बस्ने कमल के सी, सो ही ठाउँ निवासी लक्ष्मण डाँगी, लमही नगर पालिका निवासी सन्दीप कवर र विमल से र्पालीलाई पक्राउ गरि एको बताउनुभयो । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।