रुपन्देही, चैत २८ । रुपन्देहीबाट हराएका एक बालक भारतमा मृत अबस्थामा भेटिएका छन् । मणिग्राममा रहेको शान्ती नमुना माध्यामिक विद्यालयमा कक्षा नौ मा पढ्ने सुर्दशन वाग्ले भारतको सुनौली नजिकको बगैँचामा झुण्डिएको अबस्थामा फेला परेको उनका बुवा माधव बस्नेतले बताउनुभयो ।
भैरहवासम्म नपुगेको छोरा कसरी सुनौली पुग्यो र शवको प्रकृति हेर्दा संकास्पद रहेकाले छानबिनको लागि नेपाल र भारतका प्रहरीसँग अनुरोध गरेका गरेको मृतकका बुवा माधवले जानकारी दिनुभयो ।
भैरहवासम्म नपुगेको छोरा कसरी सुनौली पुग्यो र शवको प्रकृति हेर्दा संकास्पद रहेकाले छानबिनको लागि नेपाल र भारतका प्रहरीसँग अनुरोध गरेका गरेको मृतकका बुवा माधवले जानकारी दिनुभयो ।
