सुर्खेत, जेठ १: सुर्खेतको गुर्भाकोट नगरपालिका– १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ। नेकपा एमालेका अध्यक्षका उम्मेदवार लालबहादुर खासुले ७३६ मत ल्याई विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओबिलाल थापाले ४५२ मत प्राप्त गरेका थिए। यस्तै महिला सदस्यमा एमालेकै तिलसरा राना, दलित महिला सदस्यमा भोविमाया सुनार, खुला सदस्यतर्फ खिमबहादुर थापा र चित्रबहादुर राजी विजयी भएका छन्।