मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

लिलाधर ओ ली,
दाङ, जेठ ८  । दाङमा दो स्रो  चरणको  स्थानीय तहको  निर्वाचनबाट पाँच सय २० जना जनप्रतिनिधिहरु चुनिदै छन् । जनताको  घरदै लाको  रुपमा रहने  स्थानीय तहको  निर्वाचनमा जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिकासहित सात गाउँपालिकाहरुमा पाँच सय २० जना जनप्रतिनिधि चयन हुन थाले को  जिल्ला निर्वाचन कार्यालयले  जनाएको  छ ।

संघीय संरचनासहित नयाँ स्थानीय तहमा उपमहानगरपालिका र नगरपालिकामा मे यर र उपमे यर तथा गाउँपालिकाहरुमा अध्यक्ष र उपाध्यक्षसहित जिल्लाका एक सय वडाबाट प्रत्ये क वडाहरुमा अध्यक्ष र उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस् यसहित दुईजना, खुला सदस् यलगायत गरी पाँच सय २० जना जनप्रतिनिधि दो स्रो  चरणको  निर्वाचनअन्तर्गत जे ठ ३१ गते  चयन हुने  जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले  बताउनुभयो  ।

जसमा घो राही उपमहानगरपालिकामा ९७, तुलसीपुर उपमहानगरपालिकामा ९७, लमही नगरपालिकामा ४७, बंगलाचुली गाउँपालिकामा ४२, दंगीशरण गाउँपालिकामा ३७, शान्तिनगरपालिकामा ३७, बबई गाउँपालिकामा ३७, राप्ती गाउँपालिकामा ४७, गढवा गाउँपालिकामा ४२ र राजपुर गाउँपालिकामा ३७ जना जनप्रतिनिधिहरु चयन हुने  कार्कीले  जानकारी दिनुभयो  । त्यस्तै  दलित वा अल्पसंख्यक समुदायबाट गाउँ/नगरकार्यपालिकाका लागि गाउँसभा वा नगरसभाले  उपमहागरपालिका र नगरपालिकाबाट तीन/तीन जना र प्रत्ये क गाउँपालिकाबाट दुईजनाका दरले  २३ जना चयन हुने  प्रमुख कार्कीले  जानकारी गराउनुभयो  ।

निर्वाचनमा जनताको  भो ट खे र जान नदिन मतदाता शिक्षालाई गाउँ–गाउँसम्म प्रभावकारीरुपमा सञ्चालन गर्दै  सचे तना फै लाउनुपर्ने  बताउनुभयो  । त्यस्तै  कार्कीले  उम्मे दवारको  मनो नयन दर्ता जे ठ १९ गते  हुने  बताउनुभयो  । मनो नयनदर्तासँगै  उम्मे दवारको  बिरो धमा उजरी २० गते , मनो नयनपत्र जाँच २२ गते , मनो नयन भएको  उम्मे दवारको  नामावली प्रकाशन गर्ने  २१ गते , उम्मे दवारले  नाम फिर्ता लिने  २१ गते , उम्मे दवारको  अन्तिम नामावली प्रकाशन र उम्मे दवारलाई निर्वाचन चिन्ह २२ गते  दिइने  जिल्ला निर्वाचन कार्यालयले  जनाएको  छ । दाङमा दुई लाख ९१ हजार एक सय ७३ जना मतदाता रहे को  कार्यालयले  जानकारी दिएको  छ । जसमा पुरुष एक लाख ४३ हजार चार सय ५४, महिला एक लाख ४७ हजार चार सय १७ जना र ते स्रो  लिंगी दुईजना रहे को  कार्यालय प्रमुख कार्कीले  बताउनुभयो  ।

जिल्लामा एक सय ५१ मतदान के न्द्र
जिल्लामा स्थानीय तह निर्वाचनका लागि एक सय ५१ मतदान के न्द्रहरु रहने  भएका छन् । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाका दश स् थानीय तहमा एक सय ५१ मतदान स्थल र तीन सय ५१ मतदाता के न्द्र रहे को  जिल्ला निर्वाचन कार्यालयले  जनाएको  छ ।

जसअन्तर्गत घो राही उपमहानगरपालिकामा ३९ मतदान स्थल र ९४ मतदान के न्द्र, तुलसीपुर उपमहानगरपालिकामा ३३ मतदान स्थल र ८८ मतदान के न्द्र, लमही नगरपालिकामा १३ मतदान स्थल र २९ मतदान के न्द्र रहने  भएका छन । त्यसै  गरी गाउँपालिकातर्फ बंगलामुखी गाउँपालिकामा ११ मतदान स्थल र १८ मतदान के न्द्र, दंगीशरण गाउँपालिकामा आठ मतदान स्थल र १६ मतदान के न्द्र, शान्तिनगर गाउँपालिकामा नौ  मतदान स्थल र १९ मतदान के न्द्र, बबई गाउँपालिकामा दश मतदान स्थल र २१ मतदान के न्द्र, राप्ती गाउँपालिकामा दश मतदान स्थल र २६ मतदान के न्द्र, गढवा गाउँपालिकामा दश मतदान स्थल र २५ मतदान के न्द्र र राजपुर गाउँपालिकामा आठ मतदान स्थल र १५ मतदान के न्द्र रहे को  जिल्ला निर्वाचन कार्यालयले  जनाएको  छ ।

यसै बीच जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले  निर्वाचन आचारसंहिताको  सूक्ष्म अध्ययन भइरहे को  बताउनुभएको  छ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।

Abroad Study
«
Next
»
Previous