मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, मंसिर  ७ । दाङको  शै क्षिक विकासका लागि यस वर्ष झण्डै  एक अर्ब ३८ करो ड रुपै याँ जिल्लामा आएको   । जिल्ला शिक्षा कार्यालय मार्फत आएको  बजे टमा विभिन्न शीर्षकमा खर्च गर्ने  गरी एक अर्ब ३७ करो ड ८१ लाख १३ हजार  रुपै याँ आएको  हो  ।
तर  जिल्लाको  विकासका लागि आएको  र कमको  अख्तियारी यस वर्ष ढिला गरी आएको  कार्यालयले  जनाएको  समाचार  नयाँ युगबोध राष्ट्रिय दैनिकमा समाचार छापिएको छ ।
जिल्ला शिक्षा कार्यालयले  चालु वर्षको  कार्यक्रमबारे  जानकारी गराउन आयो जना गरि एको  अभिमुखीकर ण कार्यक्रममा यस्तो  जानकारी दिइएको  हो  । यस वर्ष आएको  र कम गत वर्षभन्दा झण्डै  १५ करोड बढी हो  । गत वर्ष जिल्लामा एक अर्ब २३ करो ड रुपै याँ आएको  थियो  । जसबाट छ करो ड खर्च हुन नसके को  दे खिएको  छ भने  गत वर्ष जिल्लामा ९८ प्रतिशत भौ तिक प्रगति भएको  थियो  ।
चालु आर्थिक वर्षमा जिल्लामा आएको  बजे ट विद्यालय क्षे त्र विकास कार्यक्रमअन्तर्गत ४३ कर ो ड ५६ लाख ९९ हजार , अनौ पचारि क शिक्षा तथा निर न्तर  शिक्षा कार्यक्रममा ४६ लाख ३८ हजार  तीन सय ४४ रुपै या“ आएको  छ । त्यस् तै  शिक्षक तलव ९२ कर ो ड ९० लाख ४५ हजार  र  जिल्ला शिक्षा कार्यालयको  प्रशासनिक खर्चका लागि ८७ लाख ४१ हजार  रुपै या“ आएको  जिल्ला शिक्षा कार्यालय यो जना तथा अनुगमन शाखा प्रमुख उप जिशिअ रुद्रप्रसाद र े ग्मीले  जानकार ी दिनुभयो  ।
कार्यक्रमबार े  जानकार ी दिदै  उप जिशिअ र े ग्मीले  जिल्लामा विगतका अधिकांस कार्यक्रमहरुलाई निर न्तर तता दिएको  र  के ही मात्रै  नया“ कार्यक्रम आएको  जानकार ी दिनुभयो  । उहा“ले  यस वर्ष जिल्लामा निर न्तर  शिक्षाका लागि एक सय ४५ वटा कक्षा सञ्चालन गर्ने  तयार ी भएको  जानकार ी दिनुभयो  । उहा“ले  जिल्ला साक्षर  घो षणा भएको  भए पनि प्रौ ढहरुलाई शिक्षाको  निर न्तर ताका लागि कक्षाहरु सञ्चालन गर्न लागिएकाले  यो  कार्यक्रम आएको  बताउनुभयो  । उहा“ले  यस् ता कक्षाहरु चार  महिना सञ्चालन हुने  बताउनुभयो  ।
जिल्ला शिक्षा कार्यालयको  आर्थिक वर्ष २०७३÷७४ को  वार्षिक कार्यक्रमको  अभिमुखीकर णमा बो ल्ने  वक्ताहरुले  जिल्लाको  शै क्षिक बजे ट सहीरुपमा सदुपयो ग हुनुपर्ने  बताएका थिए । उनीहरुले  शिक्षामा सुधार का लागि बजे ट कार्यान्वयनलाई प्रभावकार ी बनाउनु पर्ने  बताए ।
कार्यक्रममा शिक्षा कार्यालयका कर्मचार ी, जिल्लाका शिक्षकका पे शागत ने तृत्व र  पत्रकार हरुको  सहभागिता थियो  । उप जिल्ला शिक्षा अधिकार ी दण्डपाणि घिमिर े को  अध्यक्षतामा भएको  कार्यक्रमको  सहजीकर ण उप जिल्ला शिक्षा अधिकार ी रुद्रप्रसाद र े ग्मीले  गर्नुभएको  थियो  । जिल्लामा चार  सय २१ सामुदायिक विद्यालय छन् भने  एक लाख छ हजार  विद्यार्थी अध्ययनर त छन् । जिल्लामा आएको  कुल बजे टमा ९८ प्रतिशत बजे ट विद्यालयस् तर मा खर्च हुने छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post