काठमाडौं, माघ १ । अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठुला माछाहरु रहेको र आफूहरु चाहिँ भुरामात्र भएको बताएका छन् ।
अर्थमन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको एक अन्तक्रियामा उनले उक्त कुरा बताएका हुन् । ‘केही दिनअघिको सुन तस्करीबारे कुरा आछ, सुन्नु भा होला’, महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ । जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरु छन् यसमा । हामी त भुरेभारेमात्र हो ।’
अन्नपूर्ण पोस्टबाट