मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, चैत ३०  । नवलपरासीको कावासोती-५ देविथान कालिका मावि नजिकै रहेको एक घरमा मंगलवार राति १० बजे आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने घरमुली ५० वर्षका कोशोवी कुमाल रहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आगो लाग्न थालेपछि घर भित्रको सामान निकाल्न लाग्दा आगोले जलेर उनी गम्भीर घाइते भएकोमा उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर पूर्ण रुपमा नष्ट भएको छ । अन्नपात र लताकपडा जलेको छ । करेन्ट सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो दमकल, स्थानीय र प्रहरीको सहायतामा करीब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post