मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काभ्रे, चैत ३० । काभ्रेमा केहीबेर अघि भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । विपी राजमार्गको भिमखोरी पिप्लेमा चारवटा गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुईवटा टाटा सुमो, एउटा बस र मोटरसाइकल ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । ना १ ज ६५६६ र ना १ ज ४६९५ नम्बरको टाटा सुमो तथा बा ४ ख ६०३ नम्बरको बस र बा ४५ प ६७५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post