भक्तपुर, बैशाख ११ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्वाचन आचारसंहिता विपरीत अघि बढ्ने खोजेको भन्दै आपत्ति जनाएका छन् । मधेसी मार्चासँग सहमति गर्दा आफूहरुसँग परामर्श नगरिएकोमा आपत्ति जनाएका हुन् ।
सोमबार बालकोटस्थित ओली निवासमा भएको स्थायी समिति बैठकमा बोल्दै उनले भने ‘उनीहरुले सम्झौता गर्ने, अनि हामीले ती सम्झौता कार्यान्वयन गरिदिनुपर्ने ? सबैको सहमति चाहिने, एमालेको नचाहिने ? निर्वाचन आचारसंहिता विपरीत र देश विरोधी काम भइरहँदा एमाले चुप लागेर बस्दैन ।’
बैठकमा ओलीले संविधान संशोधनलाई अनुचित ढंगले अगाडि बढाउन खोजिएको बताए ।
‘यो संशोधन अनुचित ढंगले पास गर्न खोजेको देखिन्छ के का लागि गर्न खोजिएको, एमालेसँग परामर्श गर्नुपर्दैन ? यो विषय गम्भिर छ २/४ जनाले थर्काउँदैमा एमाले चुप लाग्दैन ।’ उनले भने ।