मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, चैत २९   । म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ । संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो । अहिले १० वर्षसम्मको सजायलाई कैद सजाय मानिएको ।

आजको नागरिक दैनिकका अनुसार, ऐनको दफा २२ (क) को व्यवस्था संशोधन गरी ज्यान मारेसरह कैद व्यवस्थामा थप सजाय प्रस्ताव गरिएको हो । नयाँ मुलुकी ऐन बन्ने क्रममा यससँग बाझिने ४० कानुन संशोधन र २० वटा खारेज गर्ने क्रममा औषधि ऐन संशोधन गर्न लागिएको हो । योसँगै अन्य कानुन पनि संशोधन हुनेछन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post