मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, चैत २९  । राजनीतिक दलहरुले स्थानीय तहको चुनावमा उम्मेदवारले गर्ने खर्च जुटाउन विभिन्न तरिका अपनाउने भएका छन् । आर्थिक सहयोग र चन्दा संकलन गर्न मातहतका जिल्ला र क्षेत्रीय तहलाई सक्रिय गराउने रणनीतिमा प्रमुख दलहरु पुगेका छन् ।

आर्थिक स्रोत जुटाउन कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय समितिलाई सक्रिय बनाउने निर्णय गरेका छन् । राप्रपा र फोरम लोकतान्त्रिक केन्द्रीय तहबाटै खर्च व्यवस्थापन गर्ने तयारीमा छन् । नयाँ शक्तिले भने मुठीदान तथा विभिन्न कार्यक्रम गरी खर्च जुटाउने भएको छ ।


कांग्रेसले उम्मेदवारको खर्च जुटाउन प्रत्येक तह र वडामा स्रोत परिचालन उपसमिति गठन गर्ने भएको आजको नागरिक दैनिकमा खबर छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post