मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

धनकुटा, बैशाख ३ । चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । चट्याङ लागेर हिजो भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया कृष्णा राईको मृत्यु भएको प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए ।

 दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post