मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २० । स्थानीय निकाय निर्वाचनका लागि म्यादी प्रहरी छनोटका क्रममा दौड परीक्षा दिएका एक युवकको मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार, आज दिउँसो लिइएको दौड परीक्षा पूरा गरेको केही समयमा बाँके बैजापुर–१ का २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको हो । दौड पूरा गरेपछि रिङ्गटा लागेर मुखबाट फिँज आएपछि उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल पु¥याएको केहीक्षणमै उहाँको मृत्यु भएको थियो । जिल्लामा निर्वाचनका लागि एक हजार ६०० म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया केही दिनदेखि जारी छ ।


Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post