मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ चै  त  २० । दाङका स्कूले  विद्यार्थीहरु लागूऔ  षध दुर्व्यसनको  शिकार  भएको  पाइएको  छ । वडा प्रहरी कार्यालय लमहीले  दुई महिनाको  अवधिमा लमही क्षे त्रबाट मात्रै   ५० जना स्कूले  विद्यार्थीहरुलाई गाँजा से वन गरि र हे को  अवस्थामा पक्राउ गरे को  तथ्यांक सार्वजनिक गरे पछि स् कूले  विद्यार्थीहरु लागूऔ  षध दुर्व्यसनको  शिकार  भएको  पाइएको  हो  । यो समाचार हामीले दाङ खबरका लागि नयाँ युगबोध दैनिकबाट लिएका हौं ।

निजी विद्यालयको  कक्षा ९ र  १० मा अध्ययनर त किशो र हरु दुर्व्यसनमा  फसे को  र  पहिलो पटक सम्झाई बुझाई गरी आफन्तको  जिम्मा लगाइएको  वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुर ज खड्काले  जानकारी दिनुभयो  । उहाँका अनुसार  दुई जना ब्राउनसुगर  कारो वारीलाई पक्राउ गरी कार वाही अघि बढाइएको  छ । प्रहरीले  स्कूले  विद्यार्थीलाई के न्द्रित गरी सचे तना अभियान चलाउने  यो जना बनाएको  प्रहरी प्रमुख खड्काले  जानकारी दिनुभयो  ।

प्रहरीले  हो टलहरुमा आपत्तिजनक अवस् थामा भे टिएका जो डीहरुलाई पक्राउ गरी सम्झाई बुझाई आफन्तहरुको  जिम्मा लगाइएको  पत्रकार  सम्मे लनमा जानकारी गराइएको  थियो । हो टलहरुमा अनै  तिक कार्यमा संलग्न ११ जना जो डीहरु पक्राउ परे का  थिए । यसै  गरी मादकपदार्थ से वन गरी हो हल्ला गर्ने  २५ जनालाई पक्राउ गरि एको  र  छ जनालाई सार्वजनिक मुद्दा चलाइएको  छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post