दाङ, चै त २० । ने पाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओ वादीले स् थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरे को छ ।
पार्टीका अध्यक्ष मो हन वै द्यले शनिवार जारी गर्नुभएको विज्ञप्तिमा यही चै त १४ र १५ गते सम्पन्न के न्द्रीय समितिको विस्तारि त बै ठकले स्थानीय निर्वाचन जनताको अत्यावश्यक तथा दै निक कामको व्यवस् थापनसँग जो डिएको , क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न तथा जनताका बीचमा संगठन विस्तार गर्न निर्वाचनको उपयो ग आवश्यक र हे को उल्ले ख छ ।
पार्टीले सिपी गजुरे ल ने तृत्वको दे शभक्त जनगणतान्त्रिक संयुक्त मो र्चाका नाममा निर्वाचनमा भाग लिन लागे को हो । चुनाव उपयो ग गर्दा दक्षिणपन्थी र बहिस्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता गलत भएको विज्ञप्तिमा जनाइएको छ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।