मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, बैशाख १४ । नेपालको राष्ट्रिय पोशाक कायम गर्न माग गर्दै आज काठमाडौंमा युवाहरुले अर्धनग्न मौन जुलुस निकालेका छन् ।

राष्ट्रिय पोशाक संरक्षण र पुर्नस्थापनाका लागि भन्दै युवाहरुको समुह श्रद्धावान नेपालले माईतीघर मण्डलादेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेको हो ।

तत्कालिन प्रधानमन्त्री डा।बाबुराम भट्टराई नेतृत्वको सरकारले दौरा सुरवाललाई राष्ट्रिय पोशाकबाट हटाएपछि मुलुक नै नाङ्गो भएकाले तत्काल राष्ट्रिय पोशाक तोक्न माग गर्दै जुलुस निकालिएको संस्थाका अध्यक्ष राजानन्द माण्डबले बताए । जुलुसमा निस्किएका युवाहरु युवाहरु खाली खुट्टा सालको पातले शरीरको तल्लो भाग ढाकेर हिँडेका थिए ।

Abroad Study
«
Next
»
Previous
Older Post