मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, ७ जेठ– काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट सार्वजनिक भएको छ ।

जसअअनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले २४ हजार २२ मत पाएका छन् भने कांग्रेसका राजुराज जोशीले १७ हजार ५० मत पाएका छन् । उनीहरुबीच ६ हजार ९ सय ७२ मतको अन्तर रहेको छ । विवेकशीलको ९,६८८ र साझा पार्टीको ७,३१४ मत रहेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post