मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

परासी, जेठ ७– नवलपरासीमा एक प्रहरी जवानले एक म्यादी प्रहरीलाई कुटपीट गरेका छन् ।
जिल्लाको महेपुर नाका स्थित सीमा सुरक्षा प्रहरी कार्यालय महेसपुरमा कार्यरत प्रहरी जवान लक्ष्मण श्रेष्ठले पाल्हीनन्द गाउँपालिका १ स्थित बेलासपुरका म्यादी प्रहरी सद्दाम अली हजामलाई बिनाकारण लठ्ठीले पिटेको पिडित हजामले बताए ।

शनिवार दिउँसो १२ बजे प्रहरी परिसरमै प्रहरी जवान श्रेष्ठले म्यादी प्रहरी हजामलाई, किन १५ मिनट ढिलो कार्यालयमा आईस् भन्दै कुटेको बताए । शनिवार राती श्रेष्ठ र पिडित हजामबीच सामान्य विवाद भएको र सोहि निहुँमा शनिबार कुटपीट गरेको बताइएको छ । पिडितले दोषिलाई कारवाहीको माग गर्दै माग गरेका छन् भने प्रहरी कार्यालयले दोषिलाई विभागिय कारवाही गर्ने बताएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post