मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, जेठ  १  । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत स्याङ्जाको एक गाउँपालिकामा नेकपा एमालेले क्लीन स्वीप गरेको छ ।

स्याङ्जाको फेदिखोला गाउँपालिकामा सबै पद जित्दै एमालेले सानदान विजयी सुरुवात गरेको हो । उक्त गाउँपालिकाको अध्यक्षमा एमालेका घनश्याम सुबेदी, उपाध्यक्ष देबी थापासहित सबै पदमा एमाले विजयी भएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

फेदिखोलामा कांग्रेस र माओवादी केन्द्र शून्य भएका छन् । यद्यपी यसको औपचारिक घोषणा हुन बाँकी छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post