मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १ । सल्यानकाे ढाेरचाैरकाे वडा नम्बर १ र २ नम्बरमा नेकपा माअाेवादी केन्द्रकाे प्यानल नै विजयी भएकाे छ। ढाेरचाैर १ नम्बर वडाकाे अध्यक्षमा रामबहादुर बस्नेत विजयी हुनु भएकाे छ।

यस्तै उक्त वडाकाे सदस्यहरुमा कौशिला शाह चन्द, तुलसा विक, कालीबहादुर बुढाथोकी र तुलबहादुर थापा विजयी हुनु भएकाे छ। यस्तै, वडा नम्बर २ काे अध्यक्षमा नेकपा माअाेवादी केन्द्रकै रुद्र बुढाथोकीसहित पुरै प्यानल विजयी भएकाे छ। ढाेरचाैर वडा नम्बर २ काे सदस्यमा  कल्पना बुढाथोकी, अमरथी कामी, ओबिराम चलाउने र गणेशबहादुर चलाउने विजयी भएका छन्।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post