मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

भोजपुर, जेठ ११ । भोजपुरका एक शिक्षक धनकुटा नगरपालिका–२ पोहिरे खोलामा मृत अवस्थामा फेला परेका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठे चिलाउनेटारका शिक्षक रुद्रबहादुर मगर मृत अवस्थामा भेटिएका हुन् ।

गत ५ जेठबाट शिक्षक मगर हराएको भन्दै परिवारले प्रहरीकहाँ उजुरी दिएका थिए । बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान दुई दिनपछि मात्र भएको थियो । शवको सनाखतपश्चात् बुधबार नै मृत शिक्षकको दाहसंस्कार गरिएको पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक राजन अधिकारीले बताए ।

Abroad Study
«
Next
»
Previous