काठमाडौं, जेठ २ – पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाका २८३ स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । केही ठाउँको अन्तिम परिणाम पनि आएइसकेको छ । स्थानीय तह चुनावमा अहिलेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले अगाडि देखिएको छ । प्रमुख पदमा एमालेले ६, माओवादी केन्द्रले ५ र कांग्रेसले चार तथा स्वतन्त्र एक जनाले जितेका छन् ।
नेकपा एमाले प्रमुख जितेका ठाउँ
डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)डोल्पाको काइके गाउँपालिका – अंगद रानामनाङको चामे गाउँपालिका – लोकेन्द्र घलेमनाङको नेस्याङ गाउँपालिका – कान्छा घले मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापास्याङ्जाको फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी
नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ
मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ
जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्लडोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाहीकालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही
एक स्वतन्त्र
मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्रका उम्मेद्वार राजु बिष्ट बिजयी हुनुभएको छ । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो ।