मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख २८ । एमाले र माओवादी कार्यकर्ताबीच बुधबार झडप भएको छ । मुसिकोट नगरपालिका–७ साँखको माथिगाउँमा झडप हुँदा एक जनपद, एक म्यादी प्रहरी र एकजना एमाले कार्यकर्ता घाईते भएका छन् ।

झडपको क्रममा प्रहरी सहायक निरिक्षक सोमबहादर बसेल, म्यादी प्रहरी गोपाल बटाला र एमाले कार्यकर्ता सरवीर परियार घाईते भएका हुन् ।

Abroad Study
«
Next
»
Previous
Older Post